मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौंको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषद बैठक जारी छ। बैठकमा विभिन्न एजेण्डामा छलफल भइरहे पनि विस्तृत विवरण गोप्य राखिएको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
१७७

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषदको बैठक जारी छ।

२५ वैशाखमा बसेको यस बैठकमा विभिन्न एजेण्डाहरुमा छलफल भइरहेको एक मन्त्रीले जानकारी दिएका छन्।

यद्यपि, बैठकमा छलफल भइरहेका एजेण्डाका विषयमा भने हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार