मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

सुनसरीको हिंसा विराटनगरसम्म: बजार बन्द गराउने प्रयास, प्रहरी सक्रिय

सुनसरीको देवानगञ्जमा चर्किएको हिंसाको असर विराटनगरसम्म पुगेको छ। सोमबार दिउँसो विराटनगरको मुख्य बजार ट्राफिक चोक क्षेत्रमा बजार बन्द गराउने प्रयास भएको छ। प्रहरीले बजार खुलाउने प्रयास गरिरहेको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
विराटनगर बजार बन्द
Share:
१८२

सुनसरीको देवानगञ्जमा चर्किएको हिंसाको असर विराटनगरसम्म पुगेको छ। सोमबार दिउँसो केही व्यक्तिहरूले विराटनगरको मुख्य बजार ट्राफिक चोक क्षेत्रमा बजार बन्द गराउने प्रयास गरे।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख (एसपी) कोवित कट्वालका अनुसार बन्द गराउने प्रयास भए पनि बजार खुलाउने प्रयास जारी छ। ‘हामीले तत्काल बजार खुलाउन निर्देशन दिएका छौँ,’ एसपी कट्वालले भने।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार