सर्वोच्च प्रशासनले रिट र निवेदन दर्ता अस्वीकार गरेपछि कानून व्यवसायीले मंगलबार दिउँसै लालटिन बालेर विरोध जनाए।
नेपाल बार एसोसिएसन परिसरमा भेला भएका कानून व्यवसायीले न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजीमा विरोध जनाए।

संवाददाता · NM Khabar
संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।