प्रदेश नेपाली कांग्रेसको मधेसी सहमहामन्त्रीमा ८ जनाको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेसी सहमहामन्त्री पदमा एकका लागि आठ जनाले उम्मेदवारी दिएका छन्। यसले मधेसी समुदायको प्रतिनिधित्वमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। Nmkhabar डेस्क·अक्टोबर ७, २०२६