अर्थतन्त्र प्रभु बैंकका सीईओ सुमन शर्माविरुद्ध पक्राउ पुर्जी: ३ करोड ८९ लाख ९४ हजारको ऋण ठगी प्रकरण प्रभु बैंकका सीईओ सुमन शर्मासहित चार जना तत्कालीन सनराइज बैंकका अधिकारीविरुद्ध ठगी मुद्दामा म्याद पुर्जी जारी भएको छ। सरकारी वकिल कार्यालयका अनुसार उनीहरू फरार सूचीमा छन्। Sunita Rai·२ घण्टा अघि