प्रदेश जनकपुरमा टिपरको ठक्करबाट २० वर्षीय नवीन चौधरीको मृत्यु, चालक नियन्त्रणमा जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारी चोकमा बिहीबार दिउँसो टिपरको ठक्करबाट २० वर्षीय नवीन चौधरीको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ। Nmkhabar डेस्क·१ घण्टा अघि
प्रदेश धनुषा प्रहरीद्वारा ८ लाख जरिवाना तोकिएकासहित थप ५ फरार प्रतिवादी पक्राउ, कुल १३ जना फन्दामा अक्टोबर २८, २०२६
प्रदेश धनुषाको सहिदनगरमा घरबाटै गाँजा बेचबिखन गर्ने ४० वर्षीया प्रमिला देवी मण्डल पक्राउ अक्टोबर २७, २०२६
प्रदेश जनकपुर प्रादेशिक अस्पतालमा बच्चा साटिएको आरोप: डीएनए परीक्षण प्रक्रिया अगाडि बढ्यो अक्टोबर २४, २०२६
प्रदेश जनकपुरधाममा बालिकामाथि यौन दुर्व्यवहार र आपराधिक लाभ लिएको आरोपमा चार जना पक्राउ अक्टोबर २३, २०२६