प्रदेश काठमाडौंमा अटिजम बालबालिकाका लागि विशेष विद्यालयको शिलान्यास काठमाडौं महानगरपालिकाले अटिजम भएका बालबालिकाको शिक्षा र सीप विकासका लागि विद्यालय तथा अनुसन्धान केन्द्रको शिलान्यास गरेको छ। यसले अभिभावकलाई पनि सहयोग पुर्याउनेछ। Nmkhabar डेस्क·२ घण्टा अघि