विश्व यमनमा हुथीद्वारा अडेन विमानस्थलमा क्षेप्यास्त्र प्रहार, साउदी अरेबियामा पनि प्रतिवाद इरान समर्थित हुथी विद्रोहीले यमनको दक्षिणी बन्दरगाह सहर अडेनको अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा क्षेप्यास्त्र प्रहार गरे। साउदी अरेबियामा पनि हुथी क्षेप्यास्त्र प्रहार भएको थियो, जसलाई साउदी नेतृत्वको गठबन्धनले रोकेको जनाएको छ। NM Khabar डेस्क·२ घण्टा अघि