अर्थ / वाणिज्य सिरहामा १३ बोरा अनुदानित युरिया मल बिक्रीमा बरामद सिरहामा किसानलाई अनुदानमा दिइने १३ बोरा युरिया मल अनधिकृत बिक्रीमा बरामद भएको छ। धनगढीमाइ नगरपालिका-१० स्थित प्रधान किराना पसलबाट मल नियन्त्रणमा लिइएको हो। Nmkhabar डेस्क·जुन १५, २०२६