अर्थतन्त्र मधेसका २५ पालिकाले ६२ करोड राजस्व बुझाएनन्, प्रदेश सरकारद्वारा अनुदान रोक्का कानुनले तोकेको राजस्व प्रदेश सरकारको कोषमा दाखिला नगर्ने मधेस प्रदेशका २५ पालिकाको अनुदान प्रदेशको अर्थ मन्त्रालयले रोक्का गरेको छ। यसले कर्मचारी तलब र विकास निर्माण प्रभावित हुनेछ। बाराको निजगढ नगरपालिकाले सबैभन्दा बढी… Nmkhabar डेस्क·जुन १२, २०२६