विश्व अन्तर्राष्ट्रिय न्यायालयले म्यानमारलाई रोहिंग्या नरसंहारको दोषी ठहर गर्यो अन्तर्राष्ट्रिय न्यायालयले बिहीबार म्यानमारले रोहिंग्या अल्पसंख्यकविरुद्ध नरसंहार गरेको ठहर गरेको छ। कुनै राज्यलाई नरसंहारको दोषी ठहर गरिएको यो पहिलो पटक हो। Nmkhabar डेस्क·३४ मिनेट अघि