विश्व रुस, युक्रेन र अमेरिकाबीच नोभेम्बरमा अबु धाबीमा त्रिपक्षीय वार्ता हुने रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा यूएईको राजधानी अबु धाबीमा त्रिपक्षीय वार्ता गर्ने योजना रहेको क्रेमलिनले जनाएको छ। यो वार्ता युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले महत्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको… Nmkhabar डेस्क·२ घण्टा अघि