प्रदेश काठमाडौंमा ६८ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ, चोरी आरोपमा थप चार नियन्त्रणमा काठमाडौंमा प्रहरीले ६८ किलो २४४.२४ ग्राम चाँदीका गरगहनासहित भारतीय नागरिक अमन सर्राफलाई पक्राउ गरेको छ। यसैबीच, चोरीको आरोपमा अन्य चार भारतीय नागरिक पनि नियन्त्रणमा परेका छन्। Nmkhabar डेस्क·अक्टोबर २७, २०२६