विश्व अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी: ‘वेजवुड पोल्स’ले १५ नक्कली नतिजा सार्वजनिक गरेको स्वीकार अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा 'वेजवुड पोल्स'ले १५ वटा नक्कली सर्वेक्षण नतिजा सार्वजनिक गरेको स्वीकार गरेको छ। यसले चुनावी अभियान र जनमतमाथि गम्भीर प्रश्न उठाएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि