विश्व ट्रम्पद्वारा इजरायललाई वार्षिक ३.८ अर्ब डलर सहायता सन् २०२७ मा रोक्ने घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिइने वार्षिक ३.८ अर्ब डलरको सैन्य सहायता सन् २०२७ मा रोक्ने घोषणा गरेका छन्। यो निर्णयले दुई देशबीचको दशकौँ पुरानो सम्बन्धमा नयाँ मोड ल्याएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि