कर्णाली दैलेखमा बञ्चरो प्रहारबाट दुई बालबालिकाको मृत्यु, बाबु पक्राउ दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा शनिबार बिहान घरायसी विवादमा बञ्चरो प्रहारबाट दुई बालबालिकाको मृत्यु भएको छ। प्रहरीले घटनामा संलग्न बाबु अम्मर सलामी मगरलाई नियन्त्रणमा लिएको छ। Nmkhabar डेस्क·३६ मिनेट अघि