विश्व इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आरोप: अरब दलहरूले निर्वाचन ‘चोरे’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संसदमा बहुमत गुमाएपछि अरब दलहरूले निर्वाचन 'चोरेको' आरोप लगाएका छन्। उनले प्रहरी र शिन बेटलाई छानबिन गर्न माग गरेका छन्। Nmkhabar डेस्क·२ घण्टा अघि