प्रदेश पर्सामा घुमुवा भन्दै भन्सार छलीमा रकम असुल्ने अशोककुमार वर्णवाल पक्राउ पर्साको पोखरिया नगरपालिका–५ बाट सुरक्षाकर्मीको घुमुवा भन्दै भन्सार छलीका सामान पास गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा अशोककुमार वर्णवाल पक्राउ परेका छन्। उनीमाथि जागिर लगाइदिने भन्दै रकम लिएको आरोपमा समेत अनुसन्धान… Nmkhabar डेस्क·२ घण्टा अघि