प्रदेश काठमाडौं उपत्यकामा भाइटीकाको दिन असिनासहितको पानी, विभागको सावधानीको आग्रह बुधबार दिउँसो काठमाडौं उपत्यकाका तीनै जिल्लामा असिनासहितको पानी पर्दा भाइटीका मनाउन हिँडेकाहरूलाई समस्या भएको थियो। जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन आग्रह गरेको छ। Nmkhabar डेस्क·६ दिन अघि