गण्डकी आँबुखैरेनी नजिकै सडक एकतर्फी, मुग्लिङ क्षेत्रमा सवारी जाम आँबुखैरेनी नजिकै सडक एकतर्फी भएपछि मुग्लिङ वरपरका क्षेत्रमा सवारी साधनको चाप बढेर जाम लागेको छ। यसबाट यात्रुहरूलाई आवतजावतमा कठिनाइ भएको छ। NM Khabar डेस्क·२ घण्टा अघि