प्रविधि नुवाकोटका आईटी अधिकृत एक लाख घुससहित अख्तियारको नियन्त्रणमा नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङ घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग कमिसन माग्दै बार्गेनिङ गरेको उजुरीपछि अख्तियारले बालाजुबाट एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो। Nmkhabar डेस्क·अगस्ट ३, २०२६