अर्थ / वाणिज्य भ्याट २३.५३% बढ्दा आयकर २.४३% मात्र: आन्तरिक राजस्व औसत चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आन्तरिक राजस्व ८८ अर्ब १६ करोड ९१ लाख रुपैयाँ संकलन भएको छ। यो गत वर्षको तुलनामा ११.८२ प्रतिशतले बढी हो। भ्याट २३.५३% ले बढे पनि आयकरको… Nmkhabar डेस्क·सेप्टेम्बर १७, २०२६