आरम्भ चौतारी लघुवित्तमा बिदाको दिन काम गर्न दबाब, कर्मचारीमाथि उत्पीडन आरम्भ चौतारी लघुवित्तले कर्मचारीलाई शनिबार र आइतबारको बिदामा पनि काम गर्न दबाब दिने गरेको छ। बिदाको दिन काम गराएबापत कुनै भत्ता नपाएको र नमान्दा उत्पीडन तथा सरुवाको धम्की आउने गरेको छ। संस्थाले… Sunita Rai·सेप्टेम्बर १३, २०२६