अर्थ / वाणिज्य आर्थिक कसुरको अनुसन्धान सम्पत्ति शुद्धीकरण विभागलाई, तर कछुवा गतिमा कारबाही किन? सरकारले कर, तस्करी, बीमा, बैंक तथा सेयर बजारसँग सम्बन्धित आर्थिक कसुरको अनुसन्धान सम्पत्ति शुद्धीकरण विभागलाई सुम्पिएको छ। यसमाथि अनुसन्धान र कारबाहीको प्रक्रियामा ढिलासुस्ती हुने गरेको गुनासो छ। Nmkhabar डेस्क·मे ३, २०२६