अर्थ / वाणिज्य नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशीष श्रेष्ठ पक्राउ: अनुसन्धानको दायरामा नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशीष श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो। Nmkhabar डेस्क·अप्रिल २९, २०२६
अर्थ / वाणिज्य माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ: सम्पत्ति शुद्धीकरण र गैरकानुनी कारोबारको आशंका अप्रिल २९, २०२६