अर्थतन्त्र मोतिहारी–सर्लाही ग्यास पाइपलाइन: सर्लाहीमा ५० हजार टन भण्डारणले मधेशको ग्यास अभाव टार्ने नेपाल आयल निगमले मोतिहारी–सर्लाही अन्तरदेशीय एलपी ग्यास पाइपलाइन र ५० हजार टन क्षमताको भण्डारण गृह निर्माण प्रक्रियालाई तीव्रता दिएको छ। यसले मधेश प्रदेशमा ग्यास आपूर्ति व्यवस्थापनमा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। Nmkhabar डेस्क·अक्टोबर २६, २०२६