गण्डकी मनाङमा अलपत्र १६ इन्डोनेसियाली पर्यटकको हेलिकप्टरबाट उद्धार रसुवा, मनाङ, मुस्ताङ र हुम्ला जोड्ने सडक पूर्ण ठप्प भएका छन्। बाढी र पहिरोले राजमार्ग तथा हिमाली जिल्ला जोड्ने सडकहरू अवरुद्ध भएका छन्। Sanjay Karki·२ घण्टा अघि