स्वास्थ्य स्क्रब टाइफसको महामारी: देशभर ९ हजार संक्रमित, सल्यानमा ८ को मृत्यु नेपालका ७४ जिल्लामा स्क्रब टाइफस फैलिएको छ, ९ हजारभन्दा बढी संक्रमित भएका छन्, जसमध्ये सल्यानको दार्मा गाउँपालिकामा ८ जनाको मृत्यु पुष्टि भएको छ। भूकम्पपछि बढेको यो रोग नियन्त्रणका लागि सरकारले विभिन्न उपाय… Sarita Pandey·२ घण्टा अघि