गण्डकी इमेज सहकारी ठगी: संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित ७ जनालाई कैद र जरिवाना कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सात जनालाई कैद र जरिवानाको फैसला गरेको छ। Nmkhabar डेस्क·३३ मिनेट अघि