अर्थ / वाणिज्य भदौसम्म मल नआए संकट: इरान-इजरायल द्वन्द्वले हर्मुज जलमार्ग अवरुद्ध इरान-इजरायल द्वन्द्वले हर्मुज जलमार्ग अवरुद्ध हुँदा ९५ हजार टन रासायनिक मल आयात रोकियो। कृषि मन्त्रालयका अनुसार भदौसम्म मल नआए नेपालमा संकट आउन सक्ने चिन्ता। धान सिजनका लागि हाल मौज्दात मल पर्याप्त, तर… Nmkhabar डेस्क·मे १९, २०२६