प्रदेश काठमाडौँ-हेटौँडा रुटमा राति सार्वजनिक सवारी सञ्चालनमा रोक, साँझ ८ देखि बिहान ५ बजेसम्म बन्द काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ-बल्खु-दक्षिणकाली हुँदै हेटौँडा चल्ने सडक खण्डमा राति सार्वजनिक तथा यात्रुवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। यो नियम साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म लागू हुनेछ। Nmkhabar डेस्क·२८ मिनेट अघि