लुम्बिनी राज्यका लागि गोली खाए, आज सरकारले नै घरबारविहीन बनाइदियो: भक्तराजको पीडा ३५ वर्षअघि सरकारी जग्गा जोगाउन गोली खाएर राज्यले नै जग्गा दिएका भक्तराज बस्नेतलाई बुटवल उपमहानगरपालिकाले अहिले घरबारविहीन बनाइदिएको छ। कुनै व्यवस्थापन नगरी उनको घरसहितको संरचना भत्काएपछि उनी न्यायको खोजीमा भौँतारिएका छन्। Nmkhabar डेस्क·मे ९, २०२६
अर्थ / वाणिज्य विराटनगर जुट मिलको जग्गा अतिक्रमण: ६०० परिवारको उठिबासको तयारी, ६० लाखभन्दा बढीको पसल हटाइँदै अप्रिल २८, २०२६