राजनीति प्रतिनिधिसभा नियमावली संशोधनको प्रस्ताव: सहकारी ठगी प्रकरणका आरोपी रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको हो? सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री रवि लामिछानेलाई उन्मुक्ति दिनका लागि प्रतिनिधिसभा नियमावली २०८३ मा विशेष कानुनी अधिकार दिने प्रस्ताव गरिएको छ। यस प्रस्तावले विद्यमान कानुनी प्रक्रिया र निष्पक्ष न्यायमाथि प्रश्न उठाएको छ। Nmkhabar डेस्क·अप्रिल २७, २०२६