मधेश सर्पदंशको जोखिम: उपचारमा ढिलाइ र झारफुकले निम्त्याउँदै मृत्यु तराईका २६ जिल्लामा दुई महिनामा सर्पदंशले १३ जनाको ज्यान लियो, २४७ जना घाइते भए। स्वास्थ्यकर्मीका अनुसार, झारफुक र उपचारमा ढिलाइ मृत्युको मुख्य कारण हो। डा. दीपेन्द्र महासेठले सर्पदंशको शङ्का लाग्नेबित्तिकै अस्पताल पुग्न… Kamala Devi·जुन १८, २०२६