अर्थ / वाणिज्य ग्यास लुकाउने व्यवसायीलाई कारबाहीको चेतावनी, मन्त्रीले सहज आपूर्ति गर्ने आश्वासन दिइन् वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ। उद्योगमन्त्री गौरीकुमारीले देशमा देखिएको ग्यास आपूर्ति असहजता केही दिनभित्रै समाधान हुने आश्वासन दिएकी छन्। Nmkhabar डेस्क·अगस्ट ७, २०२६