मधेश धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्कियो, ८ जना घाइते धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा शनिबार बिहान उपमेयर विद्या भुजेल सवार गाडी र बिरामी बोकेको एम्बुलेन्स ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा उपमेयर भुजेलसहित ८ जना घाइते भएका छन्। घाइते सबैको जानकी मेडिकल कलेजमा… Kamala Devi·जुलाई ११, २०२६