पूर्वमन्त्री अरगरियाले एमाले त्यागे, पार्टीभित्रको प्रवृत्तिले आजित भएको घोषणा
पूर्वमन्त्री उमाशंकर अरगरियाले नेकपा एमालेको साधारण सदस्यबाट राजीनामा दिएका छन्। पार्टीभित्रको अव्यवस्था र कार्यकर्ताको अपमानले आजित भएर उनले यो निर्णय लिएको बताएका छन्। तत्काल कुनै…
