मधेश प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गर्न बाटो खुल्यो पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवलाई पक्राउ गर्न उच्च अदालतले बाटो खुला गरेको छ। सरकारी जग्गाको नक्कली कागजात बनाएको आरोपमा उजुरी परेपछि उनीमाथि अनुसन्धान भइरहेको छ। Nmkhabar डेस्क·अगस्ट १४, २०२६