अर्थतन्त्र काठमाडौं उपत्यकामा मासु जाँच ऐन कार्यान्वयन: इजाजतपत्र अनिवार्य, २८ वर्षपछि लागू काठमाडौं उपत्यकाका २१ वटै स्थानीय तहमा 'पशु वधशाला र मासु जाँच ऐन, २०५५' मंसिर १ गतेदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको छ। अब इजाजतपत्र अनिवार्य हुनेछ। Nmkhabar डेस्क·३५ मिनेट अघि