राजनीति नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज दिउँसो साढे १२ बजेदेखि उम्मेदवारी मनोनयन नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि आज दिउँसो साढे १२ बजेदेखि उम्मेदवारी मनोनयन सुरु हुँदैछ। यसका लागि ७ हजार ११४ महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिएको छ। NM Khabar डेस्क·२ घण्टा अघि