कर्णाली कालिकोटमा एचआईभी सङ्क्रमित ७५ पुगे, नरहरिनाथ गाउँपालिका उच्च जोखिममा कालिकोटमा एचआईभी सङ्क्रमितको कूल सङ्ख्या ७५ पुगेको छ। नरहरिनाथ गाउँपालिकामा सबैभन्दा बढी ३२ जना सङ्क्रमित छन्। जिल्ला स्वास्थ्य कार्यालयले समुदायस्तरमै थप सतर्कता, नियमित परीक्षण र सुरक्षित यौन व्यवहारमा जोड दिएको छ। Nmkhabar डेस्क·जुलाई १३, २०२६