अर्थतन्त्र दसैँमा नयाँ नोट सटही: राष्ट्र बैंकले बदल्यो नीति, एटीएमबाट पनि पाइने नेपाल राष्ट्र बैंकले यस वर्ष दसैँका लागि नयाँ नोट सटहीसम्बन्धी छुट्टै सूचना जारी नगर्ने भएको छ। अब सर्वसाधारणले वर्षभरि नै बैंक तथा वित्तीय संस्था र केही एटीएमबाट समेत नोट साट्न सक्नेछन्। Nmkhabar डेस्क·अक्टोबर १, २०२६