प्रविधि नेपाल टेलिकमको एनटीटिभी अब सेट-टप बक्सबिनै स्मार्ट टिभीमा उपलब्ध नेपाल टेलिकमले २०८३ असोज १५ गतेदेखि एन्ड्रोइड स्मार्ट टिभीमा सेट-टप बक्सबिनै एनटीटिभी सेवा उपलब्ध गराएको छ। ग्राहकले गुगल प्लेस्टोरबाट 'स्मार्ट एनटीटिभी' एप डाउनलोड गरी सीधा टिभीमा सेवा चलाउन सक्नेछन्। Rohan Tamang·२ घण्टा अघि