अर्थ / वाणिज्य आयातित वस्तुको मूल्यमा खेलबाड: सम्पत्ति शुद्धीकरणको नयाँ तरिका अन्तर्राष्ट्रिय व्यापारको दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गर्ने प्रवृत्ति बढेको छ। नेपाल राष्ट्र बैंकको वित्तीय सूचना ईकाई (एफआईयू) को अध्ययनले गाडीका पार्टपुर्जा जस्ता वस्तुको मूल्यमा शंकास्पद खेलबाड हुने गरेको देखाएको छ। Arjun Basnet·जुन १५, २०२६