खेलकुद महिला क्रिकेट टोली एसिया कप छनोटबाट बाहिरियो, थाइल्यान्डसँग ५६ रनको हार एसिसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित भयो। यो हारसँगै नेपाली टोली एसिया कप छनोटबाट बाहिरिएको छ। यसअघि एसियन गेम्स छनोटबाट पनि नेपाल बाहिरिएको थियो। Nmkhabar डेस्क·जुन १०, २०२६