राजनीति बैंकक दूतावासले २३५ मानव तस्करको नाम प्रहरीमा बुझायो बैंककस्थित नेपाली दूतावासले दक्षिणपूर्वी एसियामा अनलाइन स्क्यामिङ सेन्टर चलाउने २३५ जनाभन्दा बढी मानव तस्करको नाम कारबाहीका लागि नेपाल प्रहरीमा पठाएको छ। चालु आर्थिक वर्षमा मात्रै ७०० नेपालीलाई दक्षिणपूर्वी एसियाका स्क्यामिङ सेन्टरबाट उद्धार… Nmkhabar डेस्क·जुन १५, २०२६