प्रदेश धनुषा प्रहरीद्वारा ८ लाख जरिवाना तोकिएकासहित थप ५ फरार प्रतिवादी पक्राउ, कुल १३ जना फन्दामा धनुषा प्रहरीले अदालतबाट ८ लाख रुपैयाँ जरिवाना तोकिएका एकसहित थप ५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। यससँगै कार्तिक १० गतेयता पक्राउ पर्नेको संख्या १३ पुगेको छ। Nmkhabar डेस्क·अक्टोबर २८, २०२६
प्रदेश धनुषामा श्रीमतीको हत्यापछि श्रीमान् रुखमा झुण्डिएको अवस्थामा मृत फेला, छोरा घाइते अक्टोबर २५, २०२६