प्रदेश दसैँको आस्थामाथि ठगी: रौतहटमा झारफुकका नाममा विपन्नको शोषण, सयौँ खसीबोका र लाखौँ नगद असुलीको आरोप दसैँको अवसरमा रौतहटको कटहरिया र माधवनारायण नगरपालिकाका गाउँहरूमा कथित धामी–झाँक्रीले भूतप्रेतको डर देखाएर सयौँ खसीबोका र लाखौँ नगद असुलेको आरोप लागेको छ। NM Khabar डेस्क·२ घण्टा अघि