प्रदेश सर्भेक्षक श्रेष्ठविरुद्ध ४ करोड ७४ लाखको भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ र उनकी श्रीमती कमला श्रेष्ठविरुद्ध ४ करोड ७४ लाखभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले श्रेष्ठमाथि पदीय मर्यादा विपरीत गैरकानुनी सम्पत्ति… Arjun Basnet·२ घण्टा अघि