अर्थतन्त्र नेपालको आर्थिक वृद्धिदर २.१% मा सीमित हुने प्रक्षेपण, निजी क्षेत्र निराश विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेसँगै निजी क्षेत्रमा गहिरो निराशा छाएको छ। सरकारको नीतिगत अस्थिरताका कारण लगानीको वातावरण बन्न नसकेको उद्योगी व्यवसायीको गुनासो छ। Nmkhabar डेस्क·अक्टोबर ४, २०२६
अर्थ / वाणिज्य व्यवसायीलाई शंकाको भरमा थुन्ने प्रवृत्ति अन्त्य गरौँ: चेम्बर अध्यक्ष अग्रवाल जुन १७, २०२६